Movie Detail

Social Drama

Prasad 2

Social Drama

अन्तर्जातीय प्रेम सम्बन्ध राखेका एक जोडी प्रेममा जित्दै समाजसँग हारेर गाउँदेखि शहर भागेको १२ वर्षपछि पुनः गाउँ फर्केका छन्, ९ वर्षको छोरा प्रसादसहित समाजसँग आमनेसामने हुन । देशमा गणतन्त्र आयो, जनताको पक्षमा संविधान लेखियो, जातिय छुवाछुतलाई कानुनले अपराध मानिसकेपछि गाउँ फर्किएका बाबुराम, नारायणीका लागि आउने अबको द्वन्द्व, त्यसका लागि चल्ने संघर्ष र लक्ष्य प्राप्तिको एक उतारचढावपूर्ण यात्रा नै प्रसाद २ हो । उनीहरुका लागि माया भन्दा ठूलो नै के छ र ?

  • Director :  Sudarshan Thapa
  • Cast :  Bipin Karki, Keki Adhikari, Arpan Thapa, Mahesh Tripathi
  • Release On :  April 28, 2023
  • Duration :  2 hours 15 mins